अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार भएको निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जित्ने सम्भावना देखिएको छ । निर्वाचनअघिका मतसर्वेक्षणले राज्यमा १२ वर्षदेखि सत्तामा रहेको लेबर पार्टीलाई लिबरल पार्टीकी नेता जेस विल्सनले चुनौती दिएको देखाएका छन् । अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्न रहेको भिक्टोरियामा बिहीबार सार्वजनिक न्युसपोल सर्वेक्षणले लिबरल–नेसनल गठबन्धनले फराकिलो अन्तरले जित्ने प्रक्षेपण गरेको थियो । मुख्यमन्त्री बेन क्यारोललाई पराजित गरे विल्सन भिक्टोरियाको पहिलो महिला लिबरल मुख्यमन्त्री बन्नेछिन् । ३६ ...
भिक्टोरिया निर्वाचनमा लिबरल–नेसनल गठबन्धनको जित्ने सम्भावना

Read Complete Original Article
Published originally on फरकधार






