रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वर्षौंदेखिको प्रतीक्षामा अब सकारात्मक संकेत देखिएको छ । भारतले भैरहवाका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको सम्भावना बलियो बनेको हो । नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी माग प्रधानमन्त्री वालेन्द्…
भारत हवाई रुट दिन सहमत भएपछि भैरहवाको अर्थतन्त्रमा नयाँ आशा, गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




