...
भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

ललितपुर । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित ‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)का अनुसार एक्स्पोमा ७ वटा विभिन्न प्रविधि तथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ वटा स्टलहरू राखिएका थिए । प्रदर्शनीको समग्र अवधिमा ४ हजारभन्दा बढी ...

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणमा २८ घण्टासम्म नयाँ दिल्लीमा रही महत्वपूर्ण सम्झौता गरी स्वदेश फर्किनुभएको छ । भारत... ...

काठमाडौं– नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ जोड्ने बी-३४५ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई नेपालको नागरिक उड्डयन क्षेत्र, विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ। दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा बी-३४५ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने विषय समेटिएको छ। यसअघि नेपालबाट ...

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह-प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान ...