काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडिएका विषय टुङ्ग्याउन सरकारलाई सुझाव दिएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै घिसिङले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन, टनकपुरबाट सिँचाइका लागि पानी उपलब्ध गराउ…
भारत भ्रमणमा पञ्चेश्वर, टनकपुर र हवाई रुटको मुद्दा टुङ्ग्याउन कुलमानको सुझाव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






