Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह
Photo / Coverage: नेपालखबर

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।  भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार आज बिहान ११ बजे भारतीय प्रधानमन्त्री समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म : यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका
Latest NewsJust now

राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म : यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०:०० बजे... ...

रातोपाटी
ठुला विद्यालय मन्त्रालयको निगरानीमा
Latest NewsJust now

ठुला विद्यालय मन्त्रालयको निगरानीमा

काठमाडौँ, मङ्सिर ७ गते । फर्जी विद्यार्थी देखाएर सरकारी अनुदान दुरुपयोग गरेको विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले ठुला विद्यालयलाई निगरानीमा राखेर छानबिन सुरु गरेको छ । मन्त्रालयल... ...

गोरखापत्र
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
Latest NewsJust now

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ । बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले... ...

रातोपाटी
विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार
Latest NewsJust now

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

महोत्तरी । लाउँलाउँ खाउँखाउँको किशोर र जवानीको उमेर विदेशमा पसिना बगाउनुभएका महोत्तरीको सोनमा–५ खैरवनीका ३४ वर्षीय मनिषकुमार यादवले आर्जित रकम र सीपलाई उद्यममा लगाएका छन् । अल्लारे १६ वर्षीय किशोर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement