तीन देशका प्रस्तावित राजदूतहरूको अग्रिमो आएको छ। असोज २८ गते १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर सम्बन्धित मुलुकमा पठाइएको थियो। तर, शुक्रबार दिउँसोसम्म भारत, चीन र इजरायलका राजदूतको अग्रिमो प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। अग्रिमो आएका तीन मुलुकहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. क...
भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकी

Read Complete Original Article
Published originally on नेपालखबर





