Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतीय सेनाद्वारा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय सेनाद्वारा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’
Photo / Coverage: टक्सार

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०लाई सोमबार बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्ने, मोदीसँग द्विपक्षीय वार्ता गर्ने तथा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय छलफलमा सहभागी हुने कार्यक्रम छ। त्यसैगरी, विभिन्न विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ। प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँगका औपचारिक कार्यक्रम सकेर सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर
Latest NewsJust now

प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर

• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ। • मोदीले शाहलाई स्वागत गर्दै गाडीबाट ओर्लिनेबित्तिकै अंकमाल गरेका थिए। • यो सम्मान भारतको दुई दिने राजकीय भ्रमणको क्रममा दिइएको हो। ...

नेपालबहस
आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दायर गरेको रिट न्यायाधीश फुयाल र पाण्डको इजलासमा
Latest NewsJust now

आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दायर गरेको रिट न्यायाधीश फुयाल र पाण्डको इजलासमा

• दानबहादुर कार्कीले नेपाल प्रहरीको आईजीपी पदमा पुनर्बहालीको लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। • कार्कीले आफूलाई पदबाट हटाइएको निर्णयलाई प्रहरी ऐन र नियमावलीको विपरीत भन्दै अन्तरिम आदेशको माग गरेका छन्। • सर्वोच्च अदालतका न्यायाधीशहरूले विपक्षी पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएका छन्। ...

नेपालबहस
बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता
Latest NewsJust now

बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कूटनीतिक कार्यक्रमले व्यस्त बनेको छ । भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ । दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे सोही स्थानमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तथा संयुक्त प्रेस वक्तव्य जारी ...

केन्द्रबिन्दु
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, एकै दिन ५६६ चालक कारबाहीमा
Latest NewsJust now

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, एकै दिन ५६६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, तीव्र गतिमा सवारी चलाउने १२२ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना र […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement