काठमाण्डु- दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने भएका छन्। नेपाल भ्रमणमा रहेका मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको थियो। मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको बहुआयामिक […]
भारतीय विदेश सचिव मिस्रीले समकक्षी राईसँग बिहीबार भेट्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




_b3ibIX7MYz.jpg)

