काठमाण्डु – शुक्रबार नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ मा नयाँदिल्ली दौडाहा गर्ने औपचारिक घोषणा गरेका छन् । भारतले बालेनको यो भ्रमण आफ्नो ‘छिमेक पहिलो नीति’ (नेबरहुड फस्र्ट पोलिसी) अन्तर्गत नेपाललाई दिइएको प्राथमिकताको प्रतिबिम्ब भएको जनाएको छ । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार प्रधानमन्त्री शाहको पहिलो […]
भारतीय विज्ञको नजरमा प्रधानमन्त्री बालेनको भारत भ्रमण

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






