नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवद्र्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ । शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख […]
भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह

Read Complete Original Article
Published originally on समयपोष्ट


-6a0f25d6-b6d6-45da-ba5d-40781969df80.jpeg&w=1200&q=75)



