प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
भारतीय गाडीमा ४९९ किलो गाँजा भेटियो, चालकसहित नियन्त्रणमा

Read Complete Original Article
Published originally on अनलाइन खबर

प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
Published originally on अनलाइन खबर

काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार ललितपुर सम्पन्न संघको ५२औँ साधारण सभाबाट उनी आगामी तीन वर्षका लागि अध्यक्षमा चुनिएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा जबराले गोपालकाजी कायस्थलाई १६ मतको अन्तरले पराजित गरे । कुल ९० मतमध्ये जबराले ५३ मत प्राप्त गर्दा कायस्थले ३७ मत मात्रै… ...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नयाँदिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली पुगेका हुन्। उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। विमानस्थलमा प्रधानमन्त्री शाहलाई भव्य स्वागत गरिएको छ। उत्तराखण्ड राज्यको स्थानीय गीत संगीत बजाएर विमानस्थलमा उनलाई ...

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए । ...

उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान केहीबेर अघि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो । ...