काठमाण्डु – भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्केका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री बोलन शाहसँग भेट गरी भारत भ्रमणको तयारीका विषयमा छलफल गरे । उनको भ्रमणको मुख्य उद्देश्य नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल गर्नुका साथै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीलाई गति दिनु रहेको छ । भ्रमणका क्रममा […]
भारतसमक्ष नेपालले राख्दैछ यी मुद्दा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






