काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यही नोभेम्बर १२ देखि २२ सम्म भारतको ब्यान्ग्लोरमा सञ्चालन हुने नेपाल-भारत यू-१९ महिला टी-२० शृंखला खेल्ने टोली घोषणा गरेको छ। क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा गरेको हो। टिम सूची १ सोनी पाख्रिन (कप्तान) २ रचना कुमारी चौधरी ३ रिया शर्मा ४ प्रिन्सा राना मगर ५ टिका साह ६ अन्जिला पाठक ७ साक्षी यादव ८ सावित्री धामी ९ मनीषा चौधरी १० आशिका कुमारी महरा ११ आस्रा चौधरी १२ प्रथा श्रेष्ठ
भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






