Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

भारतसँग नेपालको लज्जास्पद हार, २६ रनमै समेटियो टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँग नेपालको लज्जास्पद हार, २६ रनमै समेटियो टोली
Photo / Coverage: फरकधार

कतारको दोहामा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै भारत एसँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारतले दिएको ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निकै निराशाजनक ब्याटिङ गर्दै ११.३ ओभरमै सबै विकेट गुमाएर मात्र २६ रन बनाउन सक्यो ।  नेपालको ब्याटिङ लाइनअप भारतीय बलरसामु पूर्ण रूपमा धराशायी बन्यो । नेपाली टोलीका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । नेपालको ब्याटिङ ध्वस्त पार्ने क्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनबाट रास्वपा सांसदहरूको मनोकांक्षा : ओली र महेश अझै चर्को हुनुपर्छ, देउवाले कांग्रेस पाउनुपर्छ, त्यसको फाइदा हामीलाई मिल्छ
PoliticsJust now

चीनबाट रास्वपा सांसदहरूको मनोकांक्षा : ओली र महेश अझै चर्को हुनुपर्छ, देउवाले कांग्रेस पाउनुपर्छ, त्यसको फाइदा हामीलाई मिल्छ

काठमाण्डु– पाँच दिनदेखि चीन भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको अनौपचारिक राजनीतिक कुराकानी सार्वजनिक भएपछि राजनीतिक वृत्त तातेको छ। चिनियाँ प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला श्रीराम न्यौपानेसहितका सांसदहरूबीच भएको कुराकानी भिडियोमा कैद भएर बिनासम्पादन फेसबुकमा अपलोड भएको हो। सार्वजनिक भिडियोमा उनीहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद, पार्टीमा शेरबहादुर देउवाको नेतृत्व, नेकपा […] ...

काठमाण्डुपाटी
इनम सापकोटाको मोबाइल नियन्त्रणमा लिएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनविरुद्ध प्रदर्शन
Politics47m ago

इनम सापकोटाको मोबाइल नियन्त्रणमा लिएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनविरुद्ध प्रदर्शन

काठमाडौं, मंसिर ४। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र साह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नियन्त्रणमा लिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । जेनजी युवाहरूको अगुवाइमा शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले नियन्त्रणमा राखेको आरोप लगाउँदै प्रदर्शनकारीले त्यसको विरोध गरेका हुन् । उनीहरूले बेनलाई लक्षित गरी लेखिएका ...

जनताटाइम्स
बाढीपीडितलाई राहत र पुनःस्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
Politics52m ago

बाढीपीडितलाई राहत र पुनःस्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

काठमाडौँ, मङ्सिर ४ गते । नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत वितरण तथा पुनःस्थापनाको... ...

गोरखापत्र
नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने, पहिरो नियन्त्रणको काम गरिने
Politics58m ago

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने, पहिरो नियन्त्रणको काम गरिने

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यही मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११:०० बजेदेखि अपह्रान्न ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play