काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल-भारत यू–१९ महिला टी-२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, […]
भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






