काठमाडौं । भारतसँगको व्यापारिक सम्बन्ध निलम्बन हुँदा पाकिस्तानले करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरिएको छ । सन् २०१९ मा पुलवामा आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण व्यापारिक सम्बन्ध प्रभावित बनेपछि पाकिस्तानको व्यवसाय, उद्योग तथा आपूर्ति प्रणालीमा ठूलो असर परेको पाकिस्तान–भारत व्यापार परिषद्का अध्यक्ष नूर मोहम्मद क…
भारतसँगको व्यापार बन्द हुँदा पाकिस्तानलाई ४० अर्ब डलरको क्षति, डब्ल्यूटीओमा भने पाँच देशसँगै उभियो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






