काठमाडौँ - नेपालका प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणपूर्व भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सातामा एकपटक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । यसले नेपाल भारत सम्बन्धमा थप प्रगाढ अवस्था सिर्जना
भारतले दियो रेल सेवा सञ्चालनको स्वीकृति, धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा

Read Complete Original Article
Published originally on आजको अर्थ






