काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण र विकास कार्यक्रमका लागि २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो भारत भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले डेभलेमेन्ट कोअपरेशसन प्याकेजको घोषणा गरेका हुन् ।
भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा

Read Complete Original Article
Published originally on टक्सार






