बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ। भारतको मौसम विभागका अनुसार सोमबार बिहान ४ बजेसम्ममा चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। यो चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो। आन्ध्रका तटीय क्षेत्रहरूमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेक...
भारतको आन्ध्र प्रदेश प्रवेश गर्यो मुरासु चक्रवात, १.६ लाख मानिसलाई सारियो सुरक्षित स्थान

Read Complete Original Article
Published originally on नेपालखबर






