भाटभटेनी सुपरमार्केटको ढुवानी तथा वितरण प्रणालीलाई वातावरणमैत्री बनाउने उद्देश्यले फोटोन मोटर्स नेपालले १४ वटा ‘टीएम१’ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोनले दिगो यातायात प्रणाली प्रवर्द्धन गर्न ‘टुगेदर टुवर्ड्स ग्रिनर फ्युचर’ नाराका साथ उक्त पिकअपहरू हस्तान्तरण गरेको हो। सञ्चालन खर्च घट्ने र वातावरण संरक्षण हुने नयाँ विद्युतीय सवारीसाधनको प्रयोगले […]
भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय गाडी, एमएडब्लु वृद्धिसँग सहकार्य

Read Complete Original Article
Published originally on समयपोष्ट


-6a0f25d6-b6d6-45da-ba5d-40781969df80.jpeg&w=1200&q=75)



