तपाईंले कहिल्यै सोच्नुभएको छ, भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका किन लगाउँछन ? मखमलीको माला किन पहि¥याउँछन ? अनी टीका लगाउँदा तेल र दुबोले मण्डप किन घेर्छन ? आज भाइटीका । दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टीका लगाएर दीर्घायुको कामना गर्ने दिन । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्ने दिन । टाढा रहेका दाजुभाइसमेत दिदीबहिनीको हातबाट टीका लगाउन घर फर्किने गर्छन् । तर भाइटीका केवल दाजुभाइको निधारमा टीका लगाइदिने परम्परा मात्रै होइन । यससँग माया, विश्वास,...
भाइटीका र सप्तरंगी टीका : यस्तो छ पौराणिक कथा

Read Complete Original Article
Published originally on फरकधार


_Oju6PSYFK0.webp)



