काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित भएका छन् । तिहारको महत्वपूर्ण पर्व भाइटीकाका दिन सार्वजनिक सवारीसाधन पर्याप्त मात्रामा सञ्चालन नहुने र यात्रुहरूलाई आवतजावतमा समस्या हुन सक्ने अवस्थालाई …
भाइटीकाका दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






