Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

ब्लुटुथको डेटा ट्रान्सफर गति झन्डै चार गुणा बढ्ने, नयाँ प्रविधि २०२७ देखि बजारमा आउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्लुटुथको डेटा ट्रान्सफर गति झन्डै चार गुणा बढ्ने, नयाँ प्रविधि २०२७ देखि बजारमा आउने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । ब्लुटुथ प्रविधिमार्फत डेटा आदानप्रदान गर्ने गति अब झन्डै चार गुणाले बढ्ने भएको छ। ब्लुटुथ प्रविधिको मापदण्ड निर्धारण गर्ने संस्था ब्लुटुथ स्पेसल इन्ट्रेस्ट ग्रुप (एसआईजी) ले ‘हाई डाटा थ्रुपुट’ (एचडीटी) नामक नयाँ प्रविधिलाई स्वीकृति दिएसँगै ब्लुटुथ प्रयोगकर्ताले थप तीव्र गतिमा डेटा स्थानान्तरण गर्न पाउने भएका हुन् ।नयाँ प्रविधि लागू भएपछि ब्लुटुथ लो इनर्जी (एलई) मार्फत डेटा स्थानान्तरणको अधिकतम गति प्रतिसेकेन्ड २ मेगाबिटबाट बढेर ७.५ मेगाबिट पुग्नेछ । यससँगै हालको तुलनामा कर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या
TechnologyJust now

विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या

काठमाडौं । विदेशमा रहेका आफन्तमार्फत मोबाइल, ल्यापटप, स्मार्टवाचलगायतका विद्युतीय उपकरण मगाउने चलन बढ्दो छ । कतिपयले विदेश भ्रमणका क्रममा आफैं यस्ता सामान किनेर ल्याउँछन् भने केहीले अन्तर्राष्ट्रिय अनलाइन बजारबाट अर्डर गर्छन् । नेपालमा उपलब्ध नभएका वा स्वदेशको बजारभन्दा सस्तो पर्ने उत्पादनप्रति उपभोक्ताको आकर्षण हुनु स्वाभाविक पनि हो ।तर विदेशबाट ग्याजेट खरिद गर्दा मूल्य सस्तो हुनु मात्रै पर्याप्त हुँदैन । एउटै ...

आइसिटी समाचार
स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम
TechnologyJust now

स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम

काठमाडौं । स्मार्टफोन हातबाट खस्नेबित्तिकै स्क्रिन फुट्ने वा चर्किने समस्या धेरैले भोगेकै हुन्छन् । कतिपयले स्क्रिन सामान्य रूपमा चलिरहेको भन्दै मर्मत नगरी लामो समयसम्म त्यस्तै फोन प्रयोग गरिरहेका हुन्छन् । तर स्क्रिन फुटेको स्मार्टफोन निरन्तर प्रयोग गर्नु तपाईंको स्वास्थ्य र फोन दुवैका लागि जोखिमपूर्ण हुन सक्छ ।एक समय थियो, जतिबेला नोकियाका साधारण फिचर फोन निकै बलिया र टिकाउ मानिन्थे । ...

आइसिटी समाचार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
TechnologyJust now

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म आयोजित पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो। विश्वभरका प्रतिभावान युवा मस्तिष्कमाझ भएको यस प्रतिस्पर्धामा नेपालले खगोल विज्ञान विधामा ...

टेक्नोलोजी खबर
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
TechnologyJust now

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने सुझाव दिइएको हो । म्याग्दी सामुदायिक पुस्तकालय र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा आयोजना ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play