नेपालको बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तर कमजोर हुँदै जानु र खराब कर्जा बढ्नु वित्तीय क्षेत्रको प्रमुख जोखिम बन्दै गएको अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले औंल्याएको छ। कात्तिक २६ गते प्रतिवेदन सार्वजनिक गर्दै फिचले नेपालको दीर्घकालीन विदेशी तथा स्थानीय इस्युअर डिफल्ट रेटिङ (आईडीआर) अन्तर्गत सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो पटक ‘बीबी माइनस’ कायम राखेको हो। […]
बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम, नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’ नै कायम

Read Complete Original Article
Published originally on समयपोष्ट






