काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल पनि निर्विरोध निर्वाचित भएका छन् । यसअघि संघको उपाध्यक्ष रहेका रेग्मी अध्यक्ष बनेसँगै खनालले उपाध्यक्…
बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





