रातभरि देउसीभैलो खेलेर भोलिपल्ट दक्षिणा बाँड्दा हाम्रो भागमा दुई–तीन रुपैयाँ, कहिलेकाहीँ चार रुपैयाँ पर्थ्यो। त्यो पैसा हात पर्दाको खुसी अहिले पनि सम्झन्छु। तिहार भन्नेबित्तिकै बाल्यकालका ती दिनदेखि राजनीतिमा लागेपछि देउसी खेलेका साँझसम्मका दृश्य चलचित्रको रिलझैँ
‘बुबा बितेपछि आमाले घर सम्हाल्नुभयो, यसपालि आमाबिनाको पहिलो तिहार खल्लो भयो’

Read Complete Original Article
Published originally on प्रदेश खबर






