सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पोखरा सडक खण्डको स्तरोन्नतिका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न देशका २७ परामर्शदाता इच्छुक देखिएका छन्। सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले उक्त डीपीआर तयार गर्न २७ परामर्शदाता इच्छुक रहेको जनाएको हो। महाशाखाले डीपीआर तयार गर्न गत भदौ १५ गते परामर्शदाता कम्पनीसँग ईओआई अर्थ...
बुटवल–पोखरा सडक स्तरोन्नतिको डीपीआर बनाउन २७ देशका कम्पनी इच्छुक

Read Complete Original Article
Published originally on नेपालखबर






