धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै गृहमन्त्री सुधन गुरुङले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए ।
बीपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिचौलियाको प्रभावबारे चासो

Read Complete Original Article
Published originally on कान्तिपुर






