राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्नका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेका छन्। उनले अस्पतालको संस्थागत क्षमता र पूर्वाधारलाई उपयोग गर्दै क्यान्सर उपचारसँगै अध्ययन, अनुसन्धान र विशेषज्ञ जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास ...
बीपी कोइराला क्यान्सर अस्पताललाई अनुसन्धान प्रतिष्ठान बनाउन अध्यक्ष दाहालको आग्रह

Read Complete Original Article
Published originally on नेपालखबर






