बिहान उठेपछि गरिने साना गतिविधिले दिनभरको ऊर्जा, एकाग्रता र स्वास्थ्यमा प्रभाव पार्न सक्छन् । तर, धेरै मानिसले बिहान उठ्नेबित्तिकै गर्ने केही बानी स्वास्थ्यका लागि उपयुक्त नहुन सक्छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको सुरुवात स्वस्थ बानीबाट गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ । बिहान उठेपछि ध्यान दिनुपर्ने पाँच कुरा : १. एक्कासि ओछ्यानबाट नउठ्ने : लामो समय सुतेपछि अचानक उठ्दा केही व्यक्तिलाई रक्तचाप घटेर रिँगटा लाग्न सक्छ । त्यसैले विशेषगरी यस्तो समस्या हुने व्यक्तिले बिस्तारै उठ्ने बानी बसाल्नुपर्छ ...
बिहान उठ्नेबित्तिकै गर्न नहुने पाँच गल्ती, स्वास्थ्यमा पर्न सक्छ असर

Read Complete Original Article
Published originally on फरकधार






