ओलाङचुङगोलास्थित नेपाल–चीन सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरिएको केन्द्रले जनाएको छ। यसको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला तथा तिब्बत सीमा आसपास रहेको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ।
बिहानै भूकम्पले हल्लायो पूर्वी नेपाल, ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

Read Complete Original Article
Published originally on पर्दाफास






