सुनसरी: गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरे । अनुगमनका क्रममा उनले उपचारका लागि आउने बिरामीको सुरक्षा, स्वास्थ्य सेवाको सहजता र बिचौलियाको सम्भावित प्रभावबारे चासो राखे । बिरामीको हित, स्वास्थ्य सेवा र
बिरामीको सुरक्षालाई लिएर बिपी प्रतिष्ठानमा गृहमन्त्रीको चासो, दिए यस्तो निर्देशन

Read Complete Original Article
Published originally on प्रदेश खबर





