काठमाडौं । नेपालमा आधुनिक मल्टिप्लेक्स सिनेमाको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्समध्ये एक बिग मुभिजले दर्शकलाई अन्तर्राष्ट्रियस्तरको चलचित्र अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नो सिनेमा हलको व्यापक स्तरोन्नति गरेको छ। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले अत्याधुनिक दृश्य प्रविधि, उच्चस्तरीय ध्वनि प्रणाली, आरामदायी सिट र आकर्षक वातावरणसहित हललाई नयाँ स्वरूप दिएको ह…
बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको चलचित्र अनुभव लिन पाइने, अत्याधुनिक प्रविधिसहित हलको स्तरोन्नति

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






