...
बिक्रीका लागि राखिएका सप्तरङ्गी रङ

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको हार हुनुमा इरानविरुद्धको युद्ध कारण भएको स्वीकार गरेका छन्। उनले निर्वाचनका बेला इन्धनको मूल्य बढ्दा रिपब्लिकन पार्टीलाई हानि भएको बताएका हुन्। जारी मतगणनामा संसद्‌का दुवै सदनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने र विपक्षी डेमोक्र्याटिक पार्टीको... ...

काठमाडौं । नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तर्राष्ट्रिय बजार सुनिश्चितताको विषय पनि प्रखर रूपमा उठाउने भएको छ । आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा हुने सम्मेलनका लागि नेपालले कार्बन क्रेडिटको बजार पहुँच, व्यापार सहजीकरण तथा यसबाट प्राप्त हुने लाभ सुनिश्चित गर्ने विषय समेटेर राष्ट्रिय परिस्थिति तयार गरेको हो । नेपालको स्थितिपत्रको ...

इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशको संवाद देखिएका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार केसी र न्यायाधीश हरिप्रसाद फुयाल समेतसँग मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विषय बाहिरिएका थिए। म्यासेज बाहिरिएपछि न्यायाधीश फुयालले भेटेको पनि स्वीकार गरेका छन्। उनले अरु न्यायाधीशले... ...

काठमाडौँ । पछिल्लो समय तिहारको समयमा कुचोको माग बढ्दै गएको छ । सरसफाइको प्रतीक मानिने कुचो तिहारमा ठुलो मात्रामा बिक्री हुने गरेको छ । नेपालको आन्तरिक बजारमा मात्रै यसपटक तिहारमा २० करोड रुपैयाँभन्दा बढीको कुचो कारोबार हुने अनुमान छ । सरसफाइ हुने ठाउँमा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । सरसफाइको प्रतीक मानिने कुचो धन्तेरसदेखि लक्ष्मीपूजाको दिनको अवधिमा किनेर कुचो ...