...
बाह्रखरी कथा लेखन प्रतियोगिताका उत्कृष्ट २५ कथा छनोट

Read Complete Original Article
Published originally on साहित्यपोस्ट

...
Published originally on साहित्यपोस्ट

'औँसीको जून'ले मानिसलाई अरूको अन्धकार खोज्नुअघि आफ्नै अन्तस्करणको अन्धकार चिन्न आह्वान गर्छ । प्रतिशोधले क्षणिक सन्तुष्टि दिन सक्छ, तर विवेकले दीर्घकालीन मानवीय सम्भावनाको ढोका खोल्छ । अन्धकारको निषेधभन्दा त्यसको बोध, घृणाको विस्तारभन्दा करुणाको विकास र आवेगको विजयभन्दा विवेकको जागरण यस कृतिको मूल जीवनदृष्टिका रूपमा देखिन्छ । ...

‘समयको कठघराबाट एक स्त्रीको बयान’ केवल कविताहरूको सङ्गालो मात्र नभएर विद्यमान सामाजिक कुरीति, नारी उत्पीडन र राजनीतिक विकृतिविरुद्धको एउटा बलियो वैचारिक दस्तावेज बनेको छ । सरल भाषाशैलीमा गम्भीर विषयवस्तु उठाउन सक्नु कविको मुख्य सबल पक्ष हो । नारीवादी चेतना र देशप्रेममा रुचि राख्ने पाठकहरूका लागि यो कृति पठनयोग्य र सङ्ग्रहणीय बनेको छ । ...

१६औँ शताब्दीको अन्त्यले एउटा ठूलो परिवर्तनको सङ्केत गरेको थियो भन्ने कुरामा सबै सहमत हुन सक्छन्। यस परिवर्तनका प्रतीक थिए, साहित्यका दुई महान् प्रतिभा– मिगेल दे सर्भान्तेस र विलियम शेक्सपियर। उनीहरूले आधुनिक युगको जन्म गराएका थिएनन्, तर त्यसको आगमनको घोषणा भने अवश्य गरेका थिए ...

यन्त्रमेधाकाे युगमा मानव हुनुको महत्त्व अझ बढेको छ ...