आयोजक भ्याली पब्लिकले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गर्ल्समा च्याम्पियन बन्यो ।
बास्केटबलमा भ्याली पब्लिकलाई दोहोरो उपाधि

Read Complete Original Article
Published originally on कान्तिपुर






