एजेन्सी । नेपालले एकातिर भारतसँग उच्चस्तरीय राजनीतिक संवाद अघि बढाउने तयारी गरिरहेको छ भने अर्कोतिर चीनसँग पनि संसदीय तथा कूटनीतिक सम्बन्धलाई सक्रिय बनाइरहेको छ। प्रधानमन्त्री बालेन शाहको आजको दिल्ली भ्रमण र नेपाली सांसदहरूको चीन भ्रमणलाई एउटै समयमा हेर्दा नेपालको विदेश नीतिबारे विभिन्न प्रश्न उठेको भारतीय मिडियामा चर्चा हुन थालेको छ । नेपालले भारत र चीन …
बालेन शाह भारत जानु पूर्व रास्वपाका सांसद चीन पठाएको विषय भारतमा चासो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






