काठमाडौं । नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा दुईवटा पेट्रोलियम पूर्वाधार परियोजनाको हस्तान्तरण तथा शिलान्यास गरेका छन् । नेपाल आयल निगमका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण गरिएको छ भने झापामा ग्…
बालेन र मोदीले गरे २ वटा पेट्रोलियम परियोजना शिलान्यास

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






