काठमाडौं । विपक्षी दल श्रम संस्कृती पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे कटाक्ष गरेका छन् । भारतले नेपाललाई दिएको २४ हजार करोड विकास सहायता प्याकेज लक्षित हर्कले कटाक्ष गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको पुननिर्माण र दीर्घकालिन विकासका लागि भन्दै २४ हजार करोड […]
बालेन फर्किएपछि हर्कले लेखे- ‘नेपाललाई भारतको भीख चाहिएको छैन’

Read Complete Original Article
Published originally on लोकपथ



.jpg)


