प्रधानमन्त्री वालेन्द्र शाहको टिमले गृहमन्त्री सुधन गुरुङलाई समेत थाहै नदिई नेतृत्व परिवर्तनमा सिधै हस्तक्षेप गरेपछि नेपाल प्रहरी दुई धारमा विभाजित भएको छ। प्रधानमन्त्री शाहले हठात् नेतृत्व परिवर्तन गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र आईजीपी मनोज केसीको पक्षमा प्रहरीहरू विभाजित देखिन्छन्। देशको सबैभन्दा ठूलो नागरिक सुरक्षा संगठनमा माथिल्ल...
बालेन टिमको हस्तक्षेपले प्रहरीमा दुई धार : केसीलाई सरकारको साथ, कार्कीलाई अदालतबाट ‘स्टे अर्डर’ आउने आश

Read Complete Original Article
Published originally on नेपालखबर






