नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै आफ्नो तर्सिने बानी नभएको बताएका छन्। सोमबार साँझ ६ बजे उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई कटाक्ष गर्दै स्टाटस लेखेका हुन्। ‘अहिले ठीक १८:०० बजेको छ,’ थापाले भनेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ प्रधानमन्त्री शाहले आइतबार...
बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

Read Complete Original Article
Published originally on नेपालखबर






