काठमाण्डु- भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै उनको कूटनीतिक जिम्मेवारी पनि तत्कालै सुरू भएको छ। मंगलबार नै नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा रहेका पाण्डेको पहिलो र तत्कालीन प्राथमिकता प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउनु हुनेछ। प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत […]
बालेनको भारत भ्रमण सफल बनाउने जिम्मेवारीसहित दिल्ली जाँदै निश्चलनाथ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





