काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाने भएकी छन् । फिलिपिन्सको राजधानी मनिलामा नोभेम्बर १८ र १९ मा हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् । फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन...
बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन डा. तोसिमा कार्की मनिला जाँदै

Read Complete Original Article
Published originally on हेल्थवाणी






