काठमाडौं महानगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण सुरु गरेको हो। उmर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको सुरुवात गरेका छन्। यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गरेक...
बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण, सय घरमा ग्यास वितरण हुने

Read Complete Original Article
Published originally on नेपालखबर






