काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता इन्द्रबहादुर बानियाँमाथि राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै राज्यका निकायलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने बताएका छन्। महामन्त्री पौडेलले सरकारको कार्…
बानियाँमाथि प्रतिशोध, सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रोशित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






