कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार बसेको बैठकले आगामी छ दिनभित्र तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेसको टोली तीन जिल्लामा जाने

Read Complete Original Article
Published originally on कान्तिपुर






