काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द हुँदा कम्पनीको आम्दानीमा ठूलो गिरावट आएको छ। बाढीले विद्युत् गृह, मेसिन तथा उपकरण र अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याउनुका साथै कम्पनीमा कार्यरत ६ जना कर्मचारीको समेत मृत्यु भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०…
बाढीले विद्युत् उत्पादन ठप्प हुँदा पनि नाफामै चिलिमे हाइड्रोपावर, आम्दानी भने घट्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






