म्याग्दी। यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ । कालीगण्डकी र म्याग्दी नदीका साथै तिनका सहायक खोलामा आएको बाढी र पहिरोले निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो । बाढीपहिरोका कारण केही आयोजना पूर्णरूपमा बन्द भएका छन् …
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, उत्पादनदेखि निर्माणसम्म अवरुद्ध

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





