Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य सडक तथा पुल अवरुद्ध भएको छ । नेपाल प्रहरीको विवरण अनुसार गत असोज १ गते बिहान ५ः३० बजे गएको बाढीका कारण यो अवरोध सिर्जना भएको हो ।   गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोरियन भाषा परीक्षा आजदेखि सुरु, ७६ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
Economy & BusinessJust now

कोरियन भाषा परीक्षा आजदेखि सुरु, ७६ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, मंसिर १ । दक्षिण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदैछ । ईपीएस कोरिया शाखाले आजदेखि सेवा क्षेत्रको परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षाको पहिलो दिन आज सेवा क्षेत्रका लागि मात्रै परीक्षा सञ्चालन हुनेछ । यस क्षेत्रमा एक हजार ३९ जनाले आवेदन दिएका छन् । यसपटक कोरियन भाषा परीक्षामा दुई नयाँ क्षेत्र थपिएका छन् । ...

जनताटाइम्स
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान
Economy & BusinessJust now

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन । निरन्तरको मेहनत र अनुभवले उहाँलाई यस क्षेत्रको अगु… ...

आर्थिक न्यूज
झाडी र बुट्यानले ढाकेपछि हरायो कान्ति तालको सौन्दर्य, यसरी भत्कदैछ संरचना
Economy & BusinessJust now

झाडी र बुट्यानले ढाकेपछि हरायो कान्ति तालको सौन्दर्य, यसरी भत्कदैछ संरचना

नेपालगन्ज / पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै ...

अर्थडबली
आज कालीमाटीमा कुन तरकारीको मूल्य कति घट्यो ? यस्ताे छ तरकारी र फलफूलकाे मूल्यसूची
Economy & BusinessJust now

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति घट्यो ? यस्ताे छ तरकारी र फलफूलकाे मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार आज (मङ्सिर १ गते) अधिकांश तरकारीको औसत थोक मूल्य घटेको छ । समितिको तुलनात्मक मूल्य विवरणअनुसार ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play