सामाजिक सञ्जालको आक्रामक प्रचार, डिजिटल प्लेटफर्मको हाइप र ओपनिङ कलेक्सनको दाबी सुन्दा लाग्छ फिल्म ‘बाटुलो जून’ ले नेपाली बक्स अफिसमा ऐतिहासिक आँधी नै ल्याएको छ। तर, जब हलमा फिल्म हेर्न बसिन्छ अनि त्यो बाहिरी हल्ला र यथार्थमा ठुलै अन्तर भेटिन्छ। फिल्ममा केही उज्याला पाटा नभएका हैनन्, तर यसका कमजोरीहरूले ती उज्यालोमा जुनमा ग्रहण लागे समान धमिलो बनाइदिएको अनुभव…
बाटुलो जून : चम्किलो प्राविधिक कभरमा फिक्का प्रेम कथा

Read Complete Original Article
Published originally on उकेरा






